
‘प्रेमा’ फस्टलुकमा सृष्टि र शुभेक्क्षासंग रोमान्टिक अरुण
‘रणवीर’ डेब्यु निर्देशक गोविन्द सिंह भण्डारी निर्देशित दोस्रो सिनेमा ‘प्रेमा’को फस्टलुक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । चैत १७ मा रिलिज हुने सिनेमामा सृष्टि श्रेष्ठ, अरुण क्षेत्री, शुभेक्क्षा खड्काको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथा बोल्ने सिनेमाको पोस्टरमा यी तीन कलाकार मात्र फिचर्ड छन् ।